MESSEAGE FOR NEPALESE STUDENTS

 नेपाली विद्यार्थीहरुलाई सन्देश

ネパールのコロナ感染拡大の状況をみて心配しています。

म नेपालको कोरोना संक्रमण फैलावटको अवस्था देखेर चिन्तित छु।

みなさんは、色々な面で困難に直面しているかもしれません。

大変だと思います。

तपाईंहरुले विभिन्न रुपले कठिनाई भोगी रहनु भएको हुन सक्छ।

निकै गाह्रो भएको छ जस्तो लाग्छ।

でも、その困難はいつか終わります、できれば早い方が良いですが

私たちも日本で困難と闘っています、負けません!

तर त्यो कठिनाई कुनै दिन सकिनेछ, सके सम्म चाँडै सकिए हुन्थ्यो।

हामीहरु पनि कठिनाईका बावजुद लडिरहेका छौँ। हार्ने छैनौँ।

お互いに今回の困難を乗り越えて、日本で会いましょう!

परस्पर यस पालीको कठिनाईलाई पार गर्दै, जापानमा भेटौं।

TOSHIKI FUJIMORI

तोसिकी फुजिमोरी

———————————————————-

みなさん、久しぶりですね!

सबै जना, भेट नभएको धेरै भयो हगि!

日本語の勉強がんばっていますか?

जापानी भाषाको अध्ययन मेहनत गरिरहनु भएको छ ?

早くまたみなさんと日本語のクラスをしたいです。

चाँडै फेरी सबै जना संग जापानी भाषाको कक्षा लिन चाहन्छु।

ネパールも日本も大変な状況ですが、おたがい身体に気をつけましょう。

नेपालमा पनि जापानमा पनि गाह्रो अवस्था छ तर आ-आफ्नो शरीरको ख्याल राखौं।

みなさんが日本に来たら関西の街を案内しますよ。

सबै जना जापान आउनु भएमा खान्साईको शहर घुमाउने छु नि।

一緒に日本料理も作りましょうね。

संग संगै जापानी खाना पनि बनाऔं है।

日本でみなさんに会えるのを楽しみにしています!

तपाईंहरु सबैलाई जापानमा भेट्ने मधुर प्रतिक्षा गरिरहेको छु।

YUUKO SAKAGUTI युउको साकागुती

———————————————————-

みなさん、お元気ですか。

सबै जना, सन्चै हुनुहुन्छ ?

  コロナが蔓延し、ネパールも大変な状況だと、毎日ニュースを見て心配しています。

कोरोना महामारी भई, नेपाल पनि गाह्रो अवस्थामा गुज्री रहेको छ भन्ने कुरा प्रत्येक दिन समाचार हेरी चिन्तित हुने गर्छु।

  でも、必ず日本へ来る日がきます。もう少し待ってください。

तर, अवश्य जापान तिर आउने दिन आउनेछ। अझै केहि क्षण पर्खनु होस्।

  日本へ来たら、いっしょに日本語の勉強をしましょう。山へ行ったり海へ行ったり、

  楽しいこともたくさんすることができます。

जापान तिर आए पछि, संग संगै जापानी भाषा अध्ययन गरौँ।  पहाड तिर जाने, समुद्र तिर जाने, रमाइला कुराहरु पनि धेरै गर्न पाइन्छ।

  私たちも、みなさんが日本へ来ることを楽しみにして待っています。

हामीहरु पनि, सबै जना जापान आउने कुरा खुशी साथ पर्खि रहेका छौँ।

  どうか元気な皆さんと早く会えますように!

आशा छ तपाईंहरु जस्ता उर्जावान व्यक्तिहरुलाई चाँडै नै भेट्नेछौँ।

HIROKO GOTO  हिरोको गोतो